दफा १०
मूल ऐनको दफा १२ मा संशोधन

मूल ऐनको दफा १२ को खण्ड (ग) मा रहेको “लिखत” भन्ने शब्द पछि “मौखिक” भन्ने शब्द थपिएको छ ।